images
images

तिहार नजिकिएसँगै फूलैफूलले सजियो बिजुली बजारको आर्क ब्रिज (फाेटाे फिचर)

तिहार नजिकिएसँगै फूलैफूलले सजियो बिजुली बजारको आर्क ब्रिज (फाेटाे फिचर)

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • तिहार नजिकिएसँगै फूलैफूलले सजियो बिजुली बजारको आर्क ब्रिज (फाेटाे फिचर)

    काठमाडाैं / शहरको सौन्दर्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले बिजुली बजारस्थित आर्क ब्रिजमा रहेका फूलका गमलामा सधैं पानी हाल्ने गरेकाे छ ।

    images
    images
    images
    images

    तिहार नजिकिएसँगै आर्क ब्रिजमा फूलहरू चिटिक्क पारिएका छन् ।    फूलकाे सुन्दरताले चिटिक्क परेको पुलमा अहिले तस्वीर खिच्नेहरू प्रशस्तै भेटिन्छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार