images
images

सेयरधनीहरूले पाउन थाले बोटलर्स नेपालबाट ५० प्रतिशत नगद लाभांश

सेयरधनीहरूले पाउन थाले बोटलर्स नेपालबाट ५० प्रतिशत नगद लाभांश

बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • सेयरधनीहरूले पाउन थाले बोटलर्स नेपालबाट ५० प्रतिशत नगद लाभांश
    images
    images

    काठमाडौँ / बोटलर्स नेपाल (तराई)ले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक बर्ष ०८०/८१ को मुनाफाबाट करसमेत गरी ५० प्रतिशत नगद लाभांश वितरण गरेको हो । 

    पुस २६ गते सम्पन्न ३८औँ बार्षिक साधारण सभाले पारित गरेको उक्त लाभांश रकम कम्पनीले ६ गते माघदेखि सेयरधनीहरूको खातामा पठाउन थालेको हो ।

    कम्पनीले लाभांश प्राप्त गर्नका लागि सेयरधनीहरूलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्नसमेत आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार