images
images

एनपीएलको अवसरमा डिशहोमको अफर : इन्टरनेट जडानमा थप ३ महिनाको बोनससहित निःशुल्क राउटर

एनपीएलको अवसरमा डिशहोमको अफर : इन्टरनेट जडानमा थप ३ महिनाको बोनससहित निःशुल्क राउटर

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • images
    images
    एनपीएलको अवसरमा डिशहोमको अफर : इन्टरनेट जडानमा थप ३ महिनाको बोनससहित निःशुल्क राउटर
    images
    images

    काठमाडौँ / डिशहोमले नेपाल प्रिमियर लिग (एनपीएल)को सुरुवातसँगै ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ। 

    images
    images

    कम्पनीले २०० ःदउक र ३०० ःदउक वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहित निस्शुल्क राउटरको अफर ल्याएको हो।

    डिशहोमले एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार पनि प्राप्त गरेको छ। सोही अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। 

    पुराना ग्राहकहरूले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । 

    यसैगरी नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकाधिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार