images
images

शान्ति सैनिकहरूको २२५ जना टोली मिसन इलाकातर्फ प्रस्थान

शान्ति सैनिकहरूको २२५ जना टोली मिसन इलाकातर्फ प्रस्थान

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • images
    images
    शान्ति सैनिकहरूको २२५ जना टोली मिसन इलाकातर्फ प्रस्थान
    images
    images

    काठमाडौँ / बुधबार २२५ जना शान्ति सैनिकहरूको टोली मिसन इलाकातर्फ प्रस्थान गरेको छ। यूएन मिसन अन्तर्गत महावीर गणको दोश्रो डफ्फालाई बदली गर्नको लागि युद्धभैरव गण (शान्ति सेना) तेश्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी प्रमोद कुमार शर्माको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा Central African Republic प्रस्थान गरेको हो ।

    images
    images

    यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोश्रो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू सेनानी हरी कुमार पाण्डेको नेतृत्वमा मंसिर २५ गते नै स्वदेश फिर्ता भएका थिए ।

    हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार