images
images

खानी खोला हाइड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न, तीन जना सञ्चालक अनुमोदित

खानी खोला हाइड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न, तीन जना सञ्चालक अनुमोदित

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • खानी खोला हाइड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न, तीन जना सञ्चालक अनुमोदित
    images
    images

    काठमाडौँ / खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको १२औँ बार्षिक साधारणसभा आज धुम्र बाराह भेन्यु, धुम्बाराही, काठमाडौँमा सम्पन्न भएको छ । 

    कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०र८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

     त्यसैगरी सभाबाट आर्थिक वर्ष २०८०र८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गरेको छ ।

    सभाबाट आर्थिक वर्ष २०८१र८२ को लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्नुको साथै साभाबाट सञ्चालक दिनेश प्रसाद श्रेष्ठ र बिनोद थकालीको ठाउँमा भरत लामिछाने थापालाई र तारादेवी श्रेष्ठलाई अनुमोदन गरिएको छ । 

    साथै कम्पनीले रिक्त रहेको स्वतन्त्र सञ्चालकमा उदेन शाक्यलाई गरेको नियुक्तीलाई पनि सभाले अनुमोदन समेत गरेको छ । 

    साधारणसभामा आधा दर्जन भन्दा धेरै सेयरधनीहरुले आफ्नो भनाई राखेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार