images
images

आज कुन देशको मुद्राको खरिद बिक्री कति रुपैयाँमा गर्न सकिन्छ ?

आज कुन देशको मुद्राको खरिद बिक्री कति रुपैयाँमा गर्न सकिन्छ ?

बिहिवार, फागुन १ २०८१
बिहिवार, फागुन १ २०८१
  • आज कुन देशको मुद्राको खरिद बिक्री कति रुपैयाँमा गर्न सकिन्छ ?
    images
    images


    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६८ पैसा तोकिएको छ ।
     
    यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।
     
    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रुपैयाँ निर्धारण गरिएको छ ।
     
    जापानी येन १० को खरिददर ९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९ रुपैयाँ ०८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा कायम भएको छ ।
     
    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४ रुपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्री दर ३१ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७६ पैसा र बिक्रीदर रुपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्री दर १९ रुपैयाँ ४० पैसा तोकिएको छ ।
     
    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ३० पैसा र बिक्रीदर ४५१ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६५ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ ।
     
    यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार