images
images

कामना सेवा विकास बैंकद्वारा डिजिटल क्यालेन्डर सार्वजनिक

कामना सेवा विकास बैंकद्वारा डिजिटल क्यालेन्डर सार्वजनिक

सोमवार, फागुन २६ २०८१
सोमवार, फागुन २६ २०८१
  • images
    images
    कामना सेवा विकास बैंकद्वारा डिजिटल क्यालेन्डर सार्वजनिक
    images
    images

    काठमाडौँ / कामना सेवा विकास बैंकले वि.सं. २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल भित्र रहेका विभिन्न धर्मावलम्वीहरुका धार्मिक स्थल तथा मन्दिरहरुलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो । 

    images
    images

    नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ । 

    उक्त क्युआर कोड बैंकको सामाजिक संजालहरु तथा वेभसाईट मार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ । 

    उक्त क्यालेन्डरमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथीहरु समेत समावेश गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार