images
images

अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि

अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि

शुक्रवार, चैत १ २०८१
शुक्रवार, चैत १ २०८१
  • images
    images
    अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि
    images
    images

    काठमाडौं/ संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

    images
    images

    बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार