images
images

गुलाम अली काठमाडौंमा, शनिबार ललितपुरमा गुञ्जिने

गुलाम अली काठमाडौंमा, शनिबार ललितपुरमा गुञ्जिने

शुक्रवार, चैत १ २०८१
शुक्रवार, चैत १ २०८१
  • images
    images
    गुलाम अली काठमाडौंमा, शनिबार ललितपुरमा गुञ्जिने
    images
    images

    काठमाडौं / प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहिबार  बेलुका काठमाडौं आइपुगेका छन् । 

    images
    images

    शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन् ।
    नेपाल आइपुगेका अलीले नेपाल मेरो दिलको नजिक रहेको बताए । 

    उनले नेपाल संसारकै सुन्दर देश समेत भएको  जिकीर गरे
    । 

    उनले भने, ‘नेपाल मेरो दिलको नजिक छ । नेपाललाई म धेरै माया सम्मान समेत गर्छु । नेपाल संसारकै  सुन्दर देश लाग्छ मलाई ।  मेरो  गीतसंगित मन पराउनु हुन्छ यसमा दर्शक र  भगवानको कृपा छ ।’


    ११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए ।


    अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार