images
images

तीनकुने घटनामा म्याद थप भएका ४१ प्रतिवादी कोको हुन् ? सूचीसहित

तीनकुने घटनामा म्याद थप भएका ४१ प्रतिवादी कोको हुन् ? सूचीसहित

आइतवार, चैत १७ २०८१
आइतवार, चैत १७ २०८१
  • तीनकुने घटनामा म्याद थप भएका ४१ प्रतिवादी कोको हुन् ? सूचीसहित
    images
    images
    images
    images

    काठमाडौँ / जिल्ला प्रहरी परिसर काठमाडौँले ४१ जनालाई अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै पक्राउ परेका उनीहरुलाई आज जिल्ला अदालत काठमाडौँले म्याद थपेको हो ।

    प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेर आइतबार म्याद थप भएका ४१ जना प्रतिवादीको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जना रहेका हुन् । 

    सबैमाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको हो । राजावादीको हिंसात्मक प्रदर्शनपछि उनीहरु शुक्रबार र शनिबार पक्राउ परेका छन् । 

    उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ । अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरुलाई कम्तीमा मंगलबारसम्म थुनामा राख्न पाउनेछ । पक्राउ परेका स्वागत नेपाल लगायतहरूलाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

    1.JPG

     

    2.JPG

    3.JPG

    4.JPG

    5.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार