images
images

रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

शनिवार, चैत २३ २०८१
शनिवार, चैत २३ २०८१
  • रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई
    images
    images
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो ।

    उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो ।

     बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ । 

    यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई  शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार