कृषि ज्ञान

काठमाडौँ / मुलुकभर हालसम्म ९.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष असार १० सम्म ८.७५ प्रतिशत रोपाइँ भएकोमा यस बर्ष खेतीयोग्य जमिनमध्ये देशभर ९.८ प्रतिशत धान रोपाइँ भएको कृषि पशुपन्छी विकास मन्त्रालयले...