कृषि ज्ञान

देउखुरी / दाङको राप्ती गाउँपालिका५ कालापानीका अमर पौडेलले रोप्नु भएको साँवा मन्सुली धानका बोट सबै सुकेर पराल बनेको छ । पराल पनि गाईबस्तुलाई खुवाउन नमिल्ने भएको छ । फड्के किराले असर गरेको छ । रोपेको करिब...