images
images

अमेरिकी डलर, युरो, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?

अमेरिकी डलर, युरो, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?

आइतवार, पुस २८ २०८१
आइतवार, पुस २८ २०८१
  • अमेरिकी डलर, युरो, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसा तोकेको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर १५० रुपैयाँ १६ पैसा र बिक्रीदर १५० रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०० रुपैयाँ ३४ पैसा र बिक्रीदर १०० रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिदर ८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । 

    यसैगरी, थाई भाट एकको खरिदर ३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३ रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा तोकिएको छ । 

    केन्द्रीय बैंकका अनुसार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ कायम गरिएको छ ।

     राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिदर ४४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिदर ३६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६७ पैसा, ओमानी रियाल एकको खरिदर ३५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ०८ पैसा तथा भारतीय रुपैयाँ १०० सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार