images
images

आज यी तरकारी तथा फलफूल काठमाडौंमा सय रुपैयाँ बढि पर्छन् [ मूल्य सूचिसहित ]

आज यी तरकारी तथा फलफूल काठमाडौंमा सय रुपैयाँ बढि पर्छन् [ मूल्य सूचिसहित ]

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • आज यी तरकारी तथा फलफूल काठमाडौंमा सय रुपैयाँ बढि पर्छन् [  मूल्य सूचिसहित ]
    images
    images

    आज काठमाडौंमा गोलभेडा ठूलो (भारतीय) १०० रुपैयाँ प्रतिकेजी रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको विवरण अनुसार सानो (टनेल)को  १३० रुपैयाँ, प्याज सुकेको (भारतीय) १३० रुपैयाँ, गाजर लोकल १४०, काउली स्थानिय १००, बोडी (तने) १५० रुपैयाँ रहेको छ ।

    यी मूल्य सूचिहरु करिब सय रुपैयाँभन्दा बढि पर्ने तरकारीहरु हुन् । केहीदिनदेखि कतिपय तरकारी तथा फलफूलको मूल्य घटेको पनि छ । 
    मटरकोशा १२०, घिउ सिमी (लोकल) १००, घिउ सिमी (राजमा) १२०, चमसूरको साग १५०, प्याज हरियो १५०, बकुला १००
    च्याउ (कन्य) २२०, डल्ले  २८०, कुरीलो १,०००, ब्रोकाउली १५०, रातो बन्दा, १५० रहेको छ । 
    अन्य तरकारी तथा फलफूलको मूल्य विवरण 

    tarkari.JPG

     

    tarkari 2.JPG

    tarkari 3.JPG

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार