बैंकवित्त

काठमाडौँ / सानिमा बैंक लिमिटेडको ३८ हजार ४५७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक...