images
images

आज कुन देशको मुद्राको भाउ कति छ ?

आज कुन देशको मुद्राको भाउ कति छ ?

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • आज कुन देशको मुद्राको भाउ कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३४ रुपैयाँ ०७ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४७ रुपैयाँ ९५ पैसा र बिक्री मूल्य १४८ रुपैयाँ ६२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५ रुपैयाँ ५८ पैसा र बिक्री दर १७६ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार