बैंकवित्त

काठमाडौँ / हिमालयन बैंक लिमिटेडले ४ वटा शाखा कार्यालय स्थानान्तण गरेको छ ।  बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखा, धनुषा जिल्ला, मधेश प्रदेश, भानु...