बैंकवित्त

काठमाडौँ / लुम्बिनी विकास बैङ्क लिमिटेडले लुम्बिनी प्रदेशको रूपन्देही बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई सहयोग गरेको छ । बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशको रूपन्देही बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई ‘माईक्रो कन्ट्रोलर बेस...