२०८०, आश्विन १४गते
Oct 01 2023
काठमाडौँ / सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले असोज १७ गतेदेखि प्रति इकाई १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले...