बैंकवित्त

काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ । बैङ्कले शुक्रबार बालुवाटार – ४, काठमाडौँस्थित विद्यार्थीहरूलाई स्कूल ब्याग वितरण गरेको हो ।  बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...