बैंकवित्त

काठमाडौँ / नेपाल एसबिआई बैङ्क र वन्डर्स नेपाल प्रा.लि.बीच छुट सम्बन्धी सम्झौता भएको छ । बैङ्कका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैङ्किङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी स्काइवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो...