क्यापिटल मार्केट

  काठमाडौँ / एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण शेयर निष्काशन गर्ने भएको छ । बीमा सेक्टरको नियामक नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पु-याउन कम्पनीले हकप्रद जारी गर्ने भएको...