डबली

काठमाडौँ/ काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक कुमारजी आज्ञा गर्नुहुन्छ मञ्चन भइरहेको छ।  साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ ।   ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल...