Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज भदौ २ गते फेरि एकैपटक १ खर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट आज फेरि १०० अर्ब रुपैयाँ तान्न...