Enter your email address and we will send you a link to reset your password.
लामो समयसम्म कुर्सीमा बस्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यो धेरै रोगहरुलाई निम्तो दिनु जस्तै हो ।आजको डिजिटल युगमा, हरेक पेशाका मानिसहरू कुर्सीमा बसेर बढी समय बिताउँछन्। यो उनको शौक होइन, बाध्यता हो ।घरको काम होस्...