शिक्षा-स्वास्थ्य

गलकोट (बागलुङ) / बागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त थिइन् । उमेरले १९ वर्ष भएको विश्वकर्माले कक्षा छ मै पढाइलाई विश्राम दिइन् । उनको पढ्ने रहन नभएर होइन गाउँमा विद्यालय नहुँदा पढाइ छोडेर...