बीमा

काठमाडौँ / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा काठमाडौँको नक्सालस्थित आम्रपाली ब्याकेटमा सोमबारका दिन कम्पनीको साधारण सभा सम्पन्न भएको हो...

  • भर्खरै