बीमा

काठमाडौं / नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र यससम्बन्धी रणनीतिको परिमार्जनका लागि बीमासम्बन्धी तथ्यांकको विश्लेषण आवश्यक भएको बताएका छन्। बीमा प्राधिकरणद्वारा आज काठमाडौंमा आयोजित बीमा तथ्यांक तथा सार्वजनिक निकाय विषयक अन्तरक्रिया कार्यक्रममा...