बीमा

काठमाडौँ / प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सातौँ वार्षिक साधारण सभा असोज २३ गते गर्ने निर्णय गरेको छ ।  कम्पनीको सञ्चालक समितिको भदौ २३ गते आइतबार बसेको बैठकले आउँदो असोज २३ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको...