मार्केट मुभमेन्ट

काठमाडौँ / डिशहोमले नेपालका अग्रणी वेलनेस सेवा प्रदायक द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गर्दै आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूलाई विशेष छुट सुविधा प्रदान गर्ने घोषणा गरेको छ। यस सहकार्य अन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले देशभर रहेका सबै...