मार्केट मुभमेन्ट

काठमाडौँ / नेपालको व्यावसायिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ स्थापना भएको इकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ। ‘मेक इन नेपाल’ इनिसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगहरुलाई सवलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले आजदेखि व्यावसायिक...