
Enter your email address and we will send you a link to reset your password.
भैंसेपाटी / भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै भैंसेपाटी, ललितपुरमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। क्लासिक मार्बल प्रा.लि.द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको...