मार्केट मुभमेन्ट

काठमाडौं / युनिलिभर नेपालको लोकप्रिय ब्राण्ड क्लोजअप [ Closeup ] ले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजन  प्रायोजन गर्ने सम्झौता गरेको छ । आत्मविश्वास र ताजापनको प्रतिक मानिने क्लोजअपले नेपाली संगीत क्षेत्रको एउटा ठुलो मञ्च भ्वाइस...