डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ ।  विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो।  यसबीचमा दुईपटक म्याद थप गरिएको छ ।  दोस्रो पटक थप गरिएको म्याद...