डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

काठमाडौं/  बुटवल पावर कम्पनी (बीपीसीएल) ले पछिल्लो समय कसैसँग पनि समन्वय र छलफल नगरी महशुल बढाएकोमा उपभोक्ताहरु आन्दोलित छन् ।  स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा उत्पादन केन्द्र रहेको उक्त कम्पनीले महशुल बढाउँदा स्थानीय उपभोक्ताहरुले संयुक्त संघर्ष समिति...