डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

काठमाडौं/  निर्माण व्यवसायीहरुले दसैँ अघि नै भुक्तानी पाउने भएका छन् । सरकारले निर्माण व्यवसायीहरुलाई ६ अर्ब रुपैयाँ भुक्तानी गर्न लागेको अर्थमन्त्रालयले जनाएको छ । लामो समयदेखि निर्माण क्षेत्रमा भुक्तानी हुन नसकेर व्यवसायीहरु आन्दोलित थिए ।...