डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

बेदकोट (कञ्चनपुर) / राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरण अन्तर्गत मूल नहर सफाइको काम तीव्र गतिमा भइरहेको छ । टनकपुर बाँधबाट पानी छोड्न मूल नहरको साढे १२ किलोमिटर लम्बाइमा सफाइको काम भइरहेको हो ।  “चालु...