प्रवास

काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रवक्तामा फणिन्द्र पन्तलाई मनोनयन गरिएको छ । अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमबार ९१३ नोभेम्बर २०२३० बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले पन्तलाई आगामी दुई वर्षको लागि मनोनयन गर्ने निर्णय...