प्रवास

काठमाडौँ / इजरायलमा भएको आतङ्कवादी आक्रमणको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले घोर भर्त्सना गरेको छ । एनआरएनएले एक विज्ञप्ति जारी गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको हो ।एनआरएनएले इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण...