images
images

कामना सेवा विकास बैंक र हिमालयन जाभाबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

कामना सेवा विकास बैंक र हिमालयन जाभाबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • कामना सेवा विकास बैंक र हिमालयन जाभाबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / कामना सेवा विकास बैंक र हिमालयन जाभा कफीबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै यस्तो सम्झौता गरेको हो ।

    images
    images
    images
    images

    यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरुले काठमाडौं महानगरपालिका –२९ पुतलिसडक स्थित हिमालयन जाभा कफी ले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार