images
images

सेल्सवेरीमा म्याजिक मनसुन अफर, सपिङ गर्ने ग्राहकले ३० प्रतिशतसम्म छुट पाउने

सेल्सवेरीमा म्याजिक मनसुन अफर, सपिङ गर्ने ग्राहकले ३० प्रतिशतसम्म छुट पाउने

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • सेल्सवेरीमा म्याजिक मनसुन अफर, सपिङ गर्ने ग्राहकले ३० प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले म्याजिक मनसुन अफर ल्याएको छ । भदौ १ बाट लागु भएको यो अफर भदौ महिनाभर चल्नेछ । सेल्सवेरीमा सपिङ गर्ने ग्राहकले अफर अन्तर्गत भारी छूट प्राप्त गर्ने जनाइएको छ ।

    images
    images

    रक्षा बन्दन, गाइजात्रा, कुशे औशी र तीजको अवसरलाई लक्षित गरेर अफर ल्याइएको हो । घरायासी, खाद्यान्न तथा किचनका सामानहरुमा आकर्षक छुट प्रदान भइरहेको सेल्सवेरीले जनाएको छ । यो अफर सेल्सवेरीका काठमाडौँ उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ ।

    दैनिक उपभोगका हरेक समानहरु सहुलियत दर मा प्राप्त गर्न सकिने मन्सून अफरमा वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ ।

    ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस्तो अफर ल्याइएको हो । त्यसैगरी माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोगमा समेत सेल्सवेरीमा विशेष छूट प्रदान गरिएको छ । १० प्रतिशत वा नगद ३ सय रुपैयाँ छुट प्रदान हुने सेल्सवेरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार