images
images

नेप्सेमा दुई विकास बैंकको ऋणपत्र सूचीकृत, कम्पनी कुनकुन ?

नेप्सेमा दुई विकास बैंकको ऋणपत्र सूचीकृत, कम्पनी कुनकुन ?

बुधवार, भदौ १३ २०८०
बुधवार, भदौ १३ २०८०
  • images
    images
    नेप्सेमा दुई विकास बैंकको ऋणपत्र सूचीकृत, कम्पनी कुनकुन ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईओटा विकास बैंकका ऋणपत्रहरु सूचीकृत भएका छन् । नेप्सेमा आज महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकका ऋणपत्रहरु सूचीकृत भएका हुन् । 

    images
    images

    महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ र लुम्बिनीको ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएका छन् । 

    महालक्ष्मी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।

    त्यस्तै लुम्बिनी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । यो पनि १० वर्षे अवधिको ऋणपत्र हो । 

    यसमा पनि लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् । यी दुबै ऋणपत्रको कारोबार आइतवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार