images
images

नेपाल बैंकको स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारी

नेपाल बैंकको स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारी

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • नेपाल बैंकको स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारी

    काठमाडौँ / नेपाल बैंकको स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारी नियुक्त भएका छन् । अधिकारीले भदौ १३ गते पद तथा गोपनियताको शपथ ग्रहण समेत गरी सकेका छन् ।

    images
    images

    कम्पनीको भदौ ११ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र संचालक चयन गर्ने निर्णय गरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार