images
images

नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ

नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ

सोमवार, भदौ १८ २०८०
सोमवार, भदौ १८ २०८०
  • नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ

    काठमाडौँ / नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त भएका छन् । 

    images
    images

    यसअघि संचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् रिक्त रहेको संचालक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

    नेपाल क्लियरिङ्ग हाउसको भदौ १७ गते सम्पन्न संचालक समितिको बैंठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आइसिएफसि फाइनान्स लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार