images
images

कर्जा तिरिसकेपछि  कति दिनमा धितो फुकुवा हुन्छ ?

कर्जा तिरिसकेपछि  कति दिनमा धितो फुकुवा हुन्छ ?

मंगलवार, भदौ १९ २०८०
मंगलवार, भदौ १९ २०८०
  • कर्जा तिरिसकेपछि  कति दिनमा धितो फुकुवा हुन्छ ?

    कठमाडौं / के तपाईले कुनै बैंक बित्त संस्थाबाट कर्जा लिनु भएको छ ? कर्जा लिदा अवस्या कुनै घर जग्गा वा कम्पनी धितोमा राख्नुपर्ने हुन्छ ।

    images
    images

    तर, कर्जा तिरिसकेपछि कति दिनमा धितो फुकुवा हुन्छ भन्ने जानकारी नहुन सक्छ । नेपाल राष्ट्र बैंकका अनुसार सम्पूर्ण कर्जा रकम असुल गरेपछि सम्बन्धित संस्थाले कम्तिमा ५ दिन भित्र धितो फुकुवा गर्नुपर्ने प्रावधान छ ।

    राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार बैंक तथा वित्तिय संस्थाले सर्त बमोजिमको असुल भएको पाँच  कार्यदिन भित्र धितो फुकुवा गर्न सम्बन्धित कार्यालयमा पत्राचार गर्नुपर्ने भनेको छ। 


    सर्त बमोजिम सम्पूर्ण रकम भुक्तानी गरिसकेपछि यदि कुनै बैंक तथा संस्थाले धितो फुकुवाको लागि ढिला सुस्ती गरेमा सम्बन्धित संस्थाको गुनासो राष्ट्र बैंकमा दर्ता गर्न सकिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार