images
images

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

मंगलवार, भदौ १९ २०८०
मंगलवार, भदौ १९ २०८०
  • सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले प्रकाशित सूचना अनुसार बालुवाटार ब्रान्चको लागि सुपरभाइजर तथा जुनियर अफिसर पदका लागि कर्मचारी माग गरेको हो । 

    images
    images

    उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले स्नातक तह उत्तिर्ण गरी वित्तीय क्षेत्र कम्तिमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ । ईच्छ्क तथा योग्यता पुगेकाले असोज २ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार