कामना सेवा विकास बैंक र सिजि मोटर्सबीच सम्झौता, विद्युतीय सवारी खरिद गर्न कर्जा सेवा उपलब्ध गराउने

कामना सेवा विकास बैंक र सिजि मोटर्सबीच सम्झौता, विद्युतीय सवारी खरिद गर्न कर्जा सेवा उपलब्ध गराउने

शुक्रवार, भाद्र २२ २०८०
शुक्रवार, भाद्र २२ २०८०
  • images
    कामना सेवा विकास बैंक र सिजि मोटर्सबीच सम्झौता, विद्युतीय सवारी खरिद गर्न कर्जा सेवा उपलब्ध गराउने
    images

    काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेड र सिजि मोटर्सबीच सम्झौता भएको छ । 

    images
    images

    कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिजि मोटर्स प्रा. लि. सँग आज सम्झौता गरेको हो । 

    उकत सम्झौता पत्रमा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र सिजि मोटर्सको तर्फबाट कार्यकारी अधिकृतहेमन्त अग्रवालले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे । 

    उक्त सम्झौता पश्चात सिजि मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सकिनेछ । 

    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार