२०८०, मंसिर १७गते
Dec 03 2023
Enter your email address and we will send you a link to reset your password.
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको तनहुँको व्यास नगरपालिका–५ बेतेनीमा निर्माण हुँदै गरेको बाँधस्थलमा निर्माण कार्य गरिँदै । ‘प्याकेज १’ अन्तर्गतको यो काममा हालसम्म २५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।तस्बीर : कृष्ण न्यौपाने/रासस