images
images

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी

    काठमाडौँ / नेपाल बैैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् ।

    images
    images

    असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले डा. अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    नवनियुक्त अध्यक्ष अधिकारीले असोज ४ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार