images
images

माइडियाले ल्यायो चाडपर्व अफर, ग्राहकले के–के पाउछन् सुविधा ?

माइडियाले ल्यायो चाडपर्व अफर, ग्राहकले के–के पाउछन् सुविधा ?

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • images
    माइडियाले ल्यायो चाडपर्व अफर, ग्राहकले के–के पाउछन् सुविधा ?

    काठमाडौँ / नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । कम्पनीले “माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग” भन्ने नारासहित अफर अन्तर्गत अफर ल्याएको हो ।

    images
    images

    जसअनुसार माइडियाको ६, ७  र ८ केजी १०० सिरिजका वासिङ्ग मेसिनको खरिदमा ६ केजी एरिअल प्याक, ८ केजी भन्दामाथिका २०० सिरिजका वासिङ्ग मेसिनको खरिदमा माइडियाको इन्डकसन कुकटप (१६०० वाट), डबल डोर रेफ्रीजिरेटरको खरिदमा आइरन, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (२००० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ्ग किट उपहार प्राप्त हुने छ । यो ग्राहक योजना सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।  

    माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डहरु मध्ये एक हो ।  नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार